हरितालिका तीज को हार्दिक निमन्त्रणI

Published On: Saturday, August 13, 2016 | Source: NRNA CZECH REPUBLIC
हरितालिका तीज को हार्दिक निमन्त्रणI …!!!

महिला हरुको महान पर्ब हरितालिका तीज बिगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि चेक रिपब्लिक मा धुम धाम संग मनाउने निर्णय गरिएको हुदा सम्पूर्ण महिला दिदि बैनी र चेलीहरु मा हरितालिका तीज को दर खान तथा नाच गान रमाइलो गर्न यहाँहरु लाई हार्दिक निमन्त्रणI गर्दछौ । कार्यक्रम का आकर्सक हरु स्थानीय कलाकारहरु बाट शास्कृतिक कार्यक्रम र नेपाली स्वाद ले भरिपुर खाना।

कार्यक्रम ब्यबस्थापन :-
जितेन्द्र रायमाझी
छत्र अधिकारी
अर्जुन् सापकोटा

कार्यक्रम सम्योजन :-
बैकुण्ठ रायमाझी
पाण्डव अधिकारी
किशोर रायमाझी

अन्य जानकारी का लागी ICC जितेन्द्र रायमाझी ७७३९८६९६५, NRNA सचीव चंद्र अधीकारी ६०८१७०३३६, INASH महासचिव राजु बोहोरा ७७३५१७६४०, धन्यवाद।

कार्यक्रम आयोजक : NRNA र ईनास चेक रिपब्लिक
समय : दिउसो ११ बजे , ४ सेप्टेम्बर २०१६
स्थान : हुडेब्नी स्कोला यमहा , सडेख् १५, चेस्के बुडेयोविच्छे