सातौं महिला सम्मेलन सफलतापूर्वक

Published On: Wednesday, August 3, 2016 | Source: NRNA CZECH REPUBLIC
डेनमार्क को कोपेनहेगनमा आयोजित नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन सफलतापूर्वक सम्पन्न भयो।जस्मा NRNA चेक को पनि सहभागिता रह्यो। सो बैठक,सम्मेलनका र डेनमार्क केही झलकहरु यहाँहरुसंग शेयर गर्दछौ।

NRNA परिवार चेक