उपस्थित हुन हार्दिक अनुरोध

Published On: Friday, March 10, 2017 | Source: NRNA CZECH REPUBLIC
उपस्थित हुन हार्दिक अनुरोध

यही आउदो अाइतबार मार्च ५ का दिन NRNA र INASH चेक रिपब्लिक को संयुक्त आयोजना हुन गैरहेको भेटघाट, छलफल र आन्तर्कृया कार्यक्रम मा सहभागिता को लागि सम्पूर्ण चेक बासी नेपालीहरु मा आह्वान् गर्दछौ। साथै पधादिकारि हरुमा आनिबार्य उपस्थिति को लागि सूचित गर्दछौ। आउदो NRNA अधिबेसन, नेपाली नयाँ बर्ष को कार्यक्रम, आर्थिक बिषय, भबिस्य कार्ययोजना साथै बिभित बिषयमा छलफल हुने जानकारी गराइन्छ।

समय : १२ बजे
स्थान : काठमाडौं रेस्टुरेन्ट
vojtesska 241/9, prague 1,

NRNA चेक रिपब्लिक