भाबपूर्ण सर्दान्जली

Published On: Friday, April 8, 2016 | Source: NRNA CZECH REPUBLIC
भाबपूर्ण सर्दान्जली
NRNA चेक रिपब्लिक का अधक्ष्य श्री अर्जुन सापकोटा ज्यु का पुजनीय बुवा गुल्मी वामी आगोपार्ने, हाल चेक रिपब्लिक मा स परिवार बस्दै आउनु भएका आदरणीय समाजसेबी व्यक्तित्व र हाम्रा आदर्णिय व्यक्तित्व श्री लिलाम्मर सापकोटा को उपचारका क्रम मा अप्रिल ५ तारिक बेलुका भएको असमायिक् निधन ले हामीलाइ स्तब्ध बनाएको छ,
यस दुखद घडीमा सोक सन्तब्द परिवार पर्ती इश्वर ले धैर्य धारण गर्न सक्ने सक्ति प्रधान गरुन,
साथै दिबांगत आत्माको चिर शान्तिको कामना,
साथै उहाको पार्थिक शरीर दाह सस्कार को लागि अप्रिल १० तारिक राखियको छ,
सहभागी हुन चाहनु हुने सुभ चिन्तक आफन्त हरुले निम्न उलेखित समय र स्थान मा सहभागी हुन सक्नु हुने छ,
समय दिन को १२ बजे
स्थान उस्ती नाड लाबेम् , चेक गणतन्त्र
सम्पर्क - जितेन्द्र रायमाझी, छत्र अधिकारी
NRNA चेक रिपब्लिक परिवार