सूचना

Published On: Friday, March 18, 2016 | Source: NRNA CZECH REPUBLIC
सूचना यहि मिति : 20 .3 .2016 अाइतबार का दिन NRNA को बैठक बसी छलफल गर्नु पर्ने भएको ले सम्पूर्ण समिति का पदादिकारी हरु अनिबार्य उपस्थिति र अन्य NRNA मा अाबद्ध सम्पूर्ण मा उपस्थिति भैदिनु हुन अनुरोध गर्दछौ । बैठक हुने ठाउँ अन्नपुर्ण रेस्टुरेन्ट ब्रनो , बैठक मा छलफल को मूल बिषय नेपाल मा गएको महा भुकम्प मा उठेको रकम को अाय् , ब्येय् र अन्य बिषयमा पनि छलफल हुने जानकारी गरऊछौ। समय दिन को १ बजे, धन्यवाद।