हरितालिका तीज को हार्दिक निमन्त्रणI

Published On: Thursday, September 15, 2016 | Source: NRNA CZECH REPUBLIC
हरितालिका तीज को हार्दिक निमन्त्रणI
महिला हरुको महान पर्ब हरितालिका तीज बिगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि चेक रिपब्लिक मा धुम धाम संग मनाउने निर्णय गरिएको हुदा सम्पूर्ण महिला दिदि बैनी र चेलीहरु मा हरितालिका तीज को दर खान तथा नाच गान रमाइलो गर्न NRNA चेक रिपब्लिक हार्दिक निमन्त्रणI गर्दछ। कार्यक्रम का आकर्सक हरु जर्मनी को म्युनिक देखि निर्त्यकार सुश्री दुर्गा खत्री आउदै हुनुहुन्छ साथै स्थानीय निर्त्यकार हरु सरु सापकोटा पाण्डे, सुस्मिता रायमाझी, दिलु भुषाल, स्थानीय गायक हरु किशोर रायमाझी, प्रकाश सापकोटा, बैकुण्ठ रायमाझी।

कार्यक्रम ब्यबस्थापक
जितेन्द्र रायमाझी,
छत्र अधिकारी,
अर्जुन् सापकोटा,
भान्सा पाण्डव अधिकारी
कार्यक्रम संयोजक किशोर रायमाझी & बैकुण्ठ रायमाझी

कार्यक्रम आयोजक : NRNA चेक रिपब्लिक
समय : दिउसो १२ बजे , २० सेप्टेम्बर २०१५
स्थान : हुडेब्नी स्कोला यमहा , सडेख् १५, चेस्के बुडेयोविच्छे