NRNA चेक रिपब्लिक का अधक्ष्य श्री अर्जुन सापकोटा ज्यु का पुजनीय बुवा गुल्मी वामी आगोपार्ने, हाल चेक रिपब्लिक मा स परिवार बस्दै आउनु भएका आदरणीय समाजसेबी व्यक्तित्व र हाम्रा आदर्णिय व्यक्तित्व श्री लिलाम्मर सापकोटा को उपचारका क्रम मा अप्रिल ५ तारिक बेलुका भएको असमायिक् निधन ले हामीलाइ स्तब्ध बनाएको छ,