हार्दिक निमन्त्रणा

Published On: Thursday, March 17, 2016 | Source: NRNA CZECH REPUBLIC

हार्दिक निमन्त्रणा...!!!

नेपालीहरुको नयाँ बर्ष २०७४ को उपलक्षमा हुन गैरहेको शुभकामना आदान प्रदान तथा शास्कृतिक कार्यक्रम मा चेक गणतन्त्र मा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनि हरुमा सादर निमन्त्रणा।।।


बिगत् का बर्ष जस्तै यो बर्ष पनि नेपाली नया बर्ष को अबसर मा NRNA र INASH चेक गणतन्त्र ले सम्युक्त रुप मा बिबिध सास्कृतिक तथा भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको हुदा सम्पूर्ण दाजुभाइ तथा दिदिबैनी हरुमा उपस्थिति को लागि हार्दीक अपिल गर्दछौ

स्थान : perlova 2 plzen , (बुद्ध ईण्डियन रेस्टुरेन्ट)
मिती : अप्रिल 16 आइतबार
समय : बिहान 11 बजे
आयोजक : NRNA & INAS चेक गणतन्त्र