आन्तर्कृया कार्यक्रम मा सहभागिता को लागि सम्पूर्ण चेक

Published On: Friday, March 4, 2016 | Source: NRNA CZECH REPUBLIC
सुचना तथा उपस्थिती को लागि आह्वान् ।।।

यही आउदो अाइतबार मार्च ५ का दिन हुन गैरहेको भेटघाट तथा आन्तर्कृया कार्यक्रम मा सहभागिता को लागि सम्पूर्ण चेक बासी नेपालीहरु मा आह्वान् गर्दछौ। सो कार्यक्रम मा सहभागि हुन NRNA अन्तरराष्ट्रिय उपाध्यक्ष श्री कुमार पन्त ज्यु पनि आउँदै हुनुहुन्छ। सो दिन NRNA को भबिस्य कार्ययोजना, संयुक्त लगानी, आउदो अधिबेसन साथै बिभित बिषयमा छलफल हुने जानकारी गराइन्छ।

समय : १२ बजे
स्थान : काठमाडौं रेस्टुरेन्ट
vojtesska 241/9, prague 1,

NRNA & INAS चेक रिपब्लिक